च्यासलमा एमाले सचिवालय बैठक सुरु


 


काठमाडौं, पुस २० । ललितपुरको च्यासलमा नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ ।

राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न शुक्रबार दिउँसो बैठक बसेको हो।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधिहरूबारे पनि सचिवालय छलफल भइरहेको छ ।

आगमी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्