विदेश गएर पेट पाल्छु भन्दा गृहप्रशासनले दुई युवाको हत्या गर्यो : रवि लामिछाने


 


काठमाडौँ, पुस १६ । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले विदेश गएर आफ्नो पेट पाल्छु भन्दा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए ।

उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा समेत आफूले गरेको बताए ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्