सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


 


काठमाडौं, पुस १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उक्त बैठक नियमित मन्त्रिपरिषद् बैठक रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठक अहिले जारी छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्