देश–विदेशी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुन्दैछन् : अध्यक्ष नेपाल


 


काठमाडौँ, पुस ११ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गम्भीर हुनुपर्ने बताएका छन् ।

बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमाथि आक्रमण गर्न प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेको बताए ।

मोर्चाको बैठक समाप्त नभइसकेको र त्यसमा पनि मिहीन रुपमा छलफल हुने पनि उनले बताए ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्