गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौँ, मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् ।

सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै उनेले गठबन्धन केही नहुने बताए ।

आफू प्रधानमन्त्री भएको एकवर्ष पुग्न लागेको भन्द्यै उनले गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गरिने बताए ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्