संघीय संसद सचिवालयका महासचिवले दिए राजीनामा


 


काठमाडौँ, मंसिर २५ । संघीय संसद सचिवलका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् ।

उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजिनामा दिएको बताइएको छ । तर उनले राजीनामा दिनुका कारण भने खुलेको छैन ।

यसैबीच संघीय संसदका सचिव पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्