अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्दैछु : प्रधानमन्त्री


 


काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको भन्दै उनलले नयाँ घोषणा गर्न लागेको बताए ।

उनले बुधबार मात्र शासकीय सुधारका विषयमा बृहत छलफल गरेको बताए ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्