स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, ५६ जनाका लागि आवेदन मागियो


 


काठमाडौं, मंसिर २ । स्वास्थ्य बीमा बोर्डले ठूलो सख्यामा कर्मचारी माग गरेको छ ।

बोर्डले ३० जना मेडिकल अधिकृत (आठौं) र २६ जना स्टाफ नर्स (पाचौं) माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यतिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचना जारी गुेको छ ।

प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्