सुपर ओभरमा नेपाल पराजित, ओमानलाई उपाधि


 


काठमाडौं, कात्तिक १९ । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसंग पराजित भएको छ ।

खेल बराबरी भएपछि सुपर ओभरमा धकेलिएको खेलमा नेपाल ओमानसंग ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्