यी हुन् दसैंकाे बिदाकाे दिन पनि सेवा दिने गरिमा विकास बैंकका शाखा
काठमाडौं । गरिमा विकास बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने भएको छ ।
बैंकले दशैंको विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिने जानकारी दिएको हो । बैंकका अनुसार अष्टमीदेखि एकादशीसम्म शाखा खुला हुनेछन् ।
बैंकले सेवा दिने शाखामा बिहान १० देखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको ।
प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार