प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्विकृत


 


काठमाडौं । साविकका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका आ.व. २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्विकृत भएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाईफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्विकृत गरेको हो ।

बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्विकृत भएसँगै नयाँ बोनसदर समेत घोषणा कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्