आज कति छ सुनको मूल्य ?


 


काठमाण्डौ, मंसिर २३

बिहिबार सुनको मूल्यमा सामान्य बढेको छ ।

आज प्रतिोतोला १ सय रुपैयाँले सुनको मूल्य बढेर ५३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको बताइएको छ ।
हिजो ७ सय ८५ रुपैयाँ रहेको चँदी आज ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्