आशिफ शेख ५८ रनमा क्याच आउट
काठमाडौं, भदौ १८ । एसिया कपमा भारतविरुद्धको खेलमा आसिफ शेख आउट भएका छन् । उनी मोहम्मद सिराजको बलिङमा विराट कोहलीले शेखको क्याच आउट गरेका हुन् ।
भारतविरुद्धको खेलमा अर्थसतक बनाउने शेख पहिलो खेलाडीसमेत बनेका छन् । उनी ५८ रनमा आउट भएका हुन् । यो संगै नेपालका पाँच विकेट झरेका छन् ।
प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार