के भो बालेनलाई ? किन दिए सिंहदरबार आगो लगाउने धम्की !
काठमाडाैं, भदाै १६
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारलाई आगाे लगाइदिने धम्की दिएका छन् । राति फेसबुमा स्टाटस लेख्दै मेयर बालेनले कडा शब्दमा सरकारलाई गालि समेत गरेका छन् । उनले सरकारलाई चोर समेत भनेका छन् ।
फेसबुकमा उनले लेखेका छन् – आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार