अाज ६ सय रूपैयाँ घट्याे सुनकाे भाउ


 


काठमाडाैं, मंसिर १६

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार ५४ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएकोमा बिहिबार ७ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्