मन्त्रिपरिषदले पास गर्‍यो संविधान संशोधन विधेयक, अब के हुन्छ ?


 


काठमाडौँ, मंसिर १४

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले नागरिकता, प्रादेशिक सीमाङ्कन, समानुपातिक प्रतिनिधित्वलगायत बुँदामा संशोधन गर्न लागेको हो ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्