लिचीमा केमिकल हालेको छ कि छैन ? थाहा पाउने तीन तरिका


 


काठमाडौं । अहिले बजारमा लिची छ्यापछ्याप्ती पाइन्छ । स्वादिलो पनि हुने भएकाले यसको विक्री पनि राम्रो हुने गरेको छ ।

अहिले लिचीको सिजन पनि हो । कतिपय अवस्थामा अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिकै पाइन्छ।

त्यसैले लिची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नु अनिवार्य छ । लिचीमा केमिकल हालिएको छ भने त्यसले तपाईँको स्वास्थ्यमा असर गर्छ ।

कसरी थाहा पाउने ?
सफा र राम्रो देखिएको छ भने त्यसमा केमिकल हालिएको हुनसक्छ।

आकारमा ठूलो छ भने पनि त्यस्तो लिचीमा केमिकल मिसाइएको छ।

लिची यदि गन्हाएको छ भने पनि लिची खराब छ भन्ने थाहा पाउन सकिन्छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्