दुनियाँ मनमोहक बनाउने अभिनेत्री केट विन्सलेट
लस एन्जलस । हलिउड अभिनेत्री केट विन्सलेट ४७ वर्षकी भएकी छन् । केट विन्सलेटको पूरा नाम केट एलिजाबेथ विन्सलेट हो।
लिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी केटको सुन्दरताको दुनियाँ मनमोहक छ ।
केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ । धेरै सुन्दर अनुहार र बोल्ने आँखा, घुमाउरो खैरो कपाल र निर्दोषताले केटलाई फिल्म टाइटानिकमा देख्दा मानिसहरू पागल भए।
उनी फिल्मी परिवारसँग सम्बन्धित छिन् र बाल्यकालदेखि नै अभिनय गर्न चाहन्थिन् । यससपछि सन् १९९४ मा हलिउड फिल्ममा डेब्यू गरिन्– ‘हेभेन्ली क्रिएचर्स’ केटको पहिलो फिल्म थियो ।
तर सन् १९९७ मा आएको फिल्म टाइटानिकबाट उनको भाग्य बदलियो र उनी हलिउडमा मात्र नभई विश्वभर चिनिन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार