‘ताइवान ‘स्ट्रेट’ हुँदै अगाडि बढ्यो चिनियाँ विमानवाहक पानीजहाज’


 


ताइपेई, जेठ १३
शान्डोङ विमानवाहकसहित तीन चिनियाँ पानीजहाज शनिबार ताइवान ‘स्ट्रेट’ हुँदै पार भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

‘शान्डोङ विमानवाहकको नेतृत्वमा तीन जहाजको फ्लोटिला आज दिउँसोतिर ताइवान स्ट्रेट हुँदै मध्यरेखाको पश्चिममा उत्तरतर्फ लागेको छ’, मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्