देउवा निवासमा कांग्रेस पदाधिकारीको गोप्य बैठक, पत्रकारलाई रोकियो


 


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पत्रकारलाई रोक लगाइएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आकस्मिक रुपमा बसेको बैठकको रिपोर्टिङमा पुगेका पत्रकारहरुदाई प्रवेशमा रोक लगाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि सभापति देउवाले बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्