प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १० जना बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]


 


काठमाडौं, चैत्र २०
प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको आइतबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ बमोजिम बढुवा सिफारिस गरिएको हो ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका ५ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका ५ जनालाई प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुस् को-को भए बढुवा सिफारिस :

प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्