विराेधका बाबजुत सरकारले सुजातालार्इ दियाे ५० लाख


 


काठमाडाैं, कार्तिक २८

सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो ।

कोइरालालाई स्तन क्यान्सर भएको छ । उनी उपचार गर्न आइतबार नै सिंगापुर गएकी छन् । मन्त्रिपरिषद बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्