एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, फागुन ३०,
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्