शंकर पोखरेलको प्रश्‍न : गणतन्त्र दिवसले सबैको यथोचित सम्मान भएको थिएन र ?


 


काठमाडौं, फागुन १
नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धीले गणतन्त्रको स्थापना भएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

‘२०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धी हो गणतन्त्रको स्थापना’ पोखरेलले प्रश्‍न गरेका छन् ‘गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?’

सरकारले आज जनयुद्ध दिवस मनाउन देशभर सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्