उपत्यकामा आज यसवर्षकै बढी चिसो, ४.५ डिग्री सेल्सियसमा झर्‍यो तापक्रम


 


काठमाडौं, पाैष १०
उपत्यकामा आइतबार बिहान यो वर्षकै कम तापक्रम मापन भएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।

यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो ।

पुस महिना लागेसँगै काठमाडौंसहित देशभर चिसो बढेको छ । हाल नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्