माओवादीले पनि टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)
काठमाडौँ, मंसिर २३
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ ।
दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।
माओवादीबाट १४ जना (१२ जना महिला)
खस आर्य ४ जना
हितराज पाण्डे
पेशल खतिवडा
ज्ञानु बस्नेत
बिमला सुवेदी
आदिवासी जनजाति ४ जना
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी
छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)
दलित २ जना
सुशिला श्रीपाईली
पार्वती विक
मधेशी २ जना
मिना यादव
उमरावतीदेवी यादव
थारु १ जना
रुपासोसी चौधरी
मुस्लिम १ जना
कल्पना मियाँ
प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार