माओवादीले पनि टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)


 


काठमाडौँ, मंसिर २३
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ ।

दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।

माओवादीबाट १४ जना (१२ जना महिला)

खस आर्य ४ जना

हितराज पाण्डे

पेशल खतिवडा

ज्ञानु बस्नेत

बिमला सुवेदी

आदिवासी जनजाति ४ जना

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी

छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित २ जना

सुशिला श्रीपाईली

पार्वती विक

मधेशी २ जना

मिना यादव

उमरावतीदेवी यादव

थारु १ जना

रुपासोसी चौधरी

मुस्लिम १ जना

कल्पना मियाँ

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्