रेनु दाहालले लम्व्याइन् मतान्तर, पछ्याउँदै एमालेका सुवेदी


 


काठमाडाैँ, जेठ १
भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

दुई हजार ५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् ।

सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्