यस्तो छ २०७८ फागुन २ गते सोमवारको राशिफल


 


काठमाडौं । आज २०७८ फागुन २ गते सोमवारको राशिफल ।

ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

मिथुन

तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

सिंह

तपाईंको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले विशेष उपहार दिन सक्छन् ।

तुला

तपाईंको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

धनु

तपाईंको लागि यसपालिको प्रेम दिवसमा वाणीमा संयमता नअपनाए प्रेम र मनोरञ्जनमा उल्झनको सामना पनि गर्नु पर्ला ।

कुम्भ

तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकमय रहनेछ ।

बृष

यसपालिको प्रेम दिवसमा साथीले अकस्मात् उपहार दिन सक्छन् । साथी दिनभरी तपाईँसँगै जोडिने र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।

कर्कट

आज अकस्मात् कसैले प्रेम प्रस्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रस्ताव राख्नु उपयुक्त हुनेछ ।

कन्या

तपाईंको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ मायालु व्यक्तिको पहिचान पनि हुनसक्छ ।

बृश्चिक

तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

मकर

तपाईंको लागि यसपालिको प्रेम दिवस खुसीले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।

मीन

तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्