काँग्रेस आन्तरिक छलफलमा जुट्यो, देउवाले बोलाए पदाधिकारी बैठक


 



काठमाडौं, जेठ ८
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि कांग्रेस आन्तरिक तयारीमा जुटेको हो ।

सभापतिले छलफलका लागि नेताहरु बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले बताए ।

प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्