माधव नेपाल समूह आजको संसद् बैठकमा नजाने, राजीनामा पनि नदिने


 



काठमाडौं, वैशाख २७
माधवकुमार नेपाल समूहका सांसद आज बस्ने संसदको बैठकमा नजाने भएका छन् ।

बैठकपछि बोल्दै नेता भीम रावलले केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने भएकाले राजीनामा नदिने र मत हाल्ने संसद बैठकमा नजाने निर्णय भएको बताए ।

विधानविपरित ओली अबैध अध्यक्ष भएकाले उनले गरेका निर्देशन पनि मानिराख्नुपर्ने कुनै कारण नभएको उनको भनाई छ ।

प्रकाशित मिति: २७ बैशाख २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्