देशभर ९ जना संक्रमित थपिए, ४ जनाको मृत्यु


 



काठमाडौं, वैशाख ३
नेपालमा आज ९०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १५८ नमुनजा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ३,०७० पुगेको छ । सोही अवधीमा २०८ जना निको भएका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्