एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, महाधिवेशनको मिति पनि तोकियो


 



काठमाडौं, फागुन २८
नेकपा (एमाले)ले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बसेको केन्द्रीय समिति बैठकले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्