नेपाली भूमि फिर्ता ल्याएरै छाड्छु : प्रधानमन्त्री ओली


 



काठमाडौं, पौष २६
प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको भूमि फिर्ता ल्याउने दाबी गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले कसले त्यो काम पनि हुन नदिएको उनले बताए ।

‘आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे ।

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे । यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्