प्रचण्ड–माधव समूहको निर्णय : ओलीलाई कारबाही, माधव नेपाल अध्यक्ष


 



काठमाडौं, पौष ७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको छ ।

बैठकले बरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्