रसुवामा भुँइचालाे


 


bhukampaकाठमाडौँ, असाेज २९

रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर आज भूकम्पको परकम्प गएको छ । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत असोज २६ गते दोलखा केन्द्रविन्दु भई ४.१ रिक्टरको परकम्प गएको थियो ।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गते ९७.६ रिक्टर स्केल० को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४७३ परकम्प गएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्