ओली–प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति


 


काठमाडौं, मंसिर २४
नेकपा विवाद उत्कर्षमा पुगका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुुगलले पुष्टि गरे ।

‘भेटवार्ता भयो अरु खासै केही भएन’, सापकोटाको भनाइ छ । ‘

दुई नेताबीच गत २० भेटवार्ता भएको थियो । नेकपामा द्वय अध्यक्षबीच प्रतिवेदनको विषयलाई लिएर विवाद चलिरहेकाे छ।

प्रकाशित मिति: २४ मंसिर २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्