मुमारामले किन छाडे नयाँ शक्ति ?


 


काठमाडौं, असोज २१

नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य मुमाराम खनालले ५ बुँदे विज्ञप्ति मार्फत शुक्रबार नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् ।मुखले नयाँ शक्तिलाई नयाँ राजनितिक सँस्कारयुक्त पार्टी बनाउने भनिएपनि व्यवहारमा माओवादीको एउटा समुहमा रुपान्तरण भएकोले आफुले पार्टी परित्याग गरेको उनको भनाई छ ।

हेर्नुहोस् मुमारामको विज्ञप्ति :

khanal-mumaram

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्