उपत्यकामा थपिए १६७१ संक्रमित, कुल संक्रमितको संख्या ३३,७७१ पुग्यो
काठमाडौं, असाेज २१
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३१ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।
काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।
प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार