निर्वाचन आयुक्त इला शर्माको भारतीयसँग प्रेम विवाह हुँदै


 


sharma-and-quirishi

काठमाडौं,  असोज २०

निर्वाचन आयोगकी आयुक्त इला शर्माको विवाह भारतीयसँग प्रेम विवाह हुने भएको छ ।

भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेसीसँग एक वर्ष देखि प्रेम सम्बन्धमा रहेकी शर्माको विहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।

६९ वर्षका कुरेसी आफ्नो पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल छन् भने ४९ वर्षकी शर्मा आफ्ना पति नेपाल प्रहरीका तत्कालिन इनसपेक्टर नवराज पौडेल १५ वर्ष अघि माओवादी आक्रमणमा परि जाजरकोटमा मारिए देखि नै एकल छन् ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्