ट्रम्पलाई भेटेका ब्राजिलका राष्ट्रपतिमा कोरोना पोजेटिभ


 


एजेन्सी, असार २४
ब्राजिलका राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको राजधानी ब्राजिलियामा पत्रकारहरूसँग कुराकानी गर्दा उनले मास्क लगाएका थिए ।

उनल म ठीक छु, म सामान्य छु । म हिड्नसम्म जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन ।  ब्राजिलका राष्ट्रपतिले मंगलबार आफ्नो चौथो परीक्षामा पोजेटिभ देखिएको थियो । 

बोलसनोरोले भने कि म ठीक छु, म सामान्य छु। म हिड्न जान चाहान्छु, तर मेडिकल सल्लाहका कारण जान सक्दिन। यस अघि उनले भन्नुभएको थियो कि उसको परिक्षण सकियो र उनको फोक्सो एक्सरेमा ठिक पाइएको छ । उनी मार्चमा फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि उनी ३ पटकको जाँचमा कोरोना नेगेटिभ पाइएको थियो । 

प्रकाशित मिति: २४ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्