आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक


 


काठमाडौं, असार २३
मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ ।

बैठक ४ बजेको लागि बोलाइए पनि केही ढिला सुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आईजीपीको दौडमा एआईजीद्वय शैलेश थापा क्षत्री र हरि पाल रहेका छन् ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्