आज बोलाइएको नेकपा स्थायी कमिटि बैठक स्थगित


 



काठमाडौं, असार २०
आजका लागि बोलाइएको नेकपा बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो।

बैठक २ दिनसम्म स्थगित हुने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्