चट्याङसहित वर्षा हुने, यीं तीन प्रदेशमा भारी वर्षाको सम्भावना


 



काठमाडौं, असार २०
आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको  सम्भावना रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्