कोरोनाबाट बढी प्रभावित यी १० मुलुक


 


एजेन्सी, असार १३
विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका–२४,६७,५५४

ब्राजिल –१२,७४,९७४

रूस– ६,१९,९३६

भारत–५,०८,९५३

बेलायत–३,१०, ८३६

पेरू– २,७२,३६४

चिली–२,६३,३६०

स्पेन–२,४७,९०५

इटाली–२,३९,९६१

चीन–८५,१७२

-सिन्ह्वा/File Photo

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्