गण्डकी प्रदेशमा थप ३२ कोरोना संक्रमित फेला


 



पोखरा, असार १०
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अढाई बर्षका बालकसहित प्रदेशका आठ जिल्लामा संक्रमित भेटिएका हुन् ।

लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १,तनहुँमा १,बागलुङमा ९ रनवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये तीन जना महिला छन् भने अन्य सबै पुरुष रहेका छन् ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्