जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय


 


काठमाडौं, जेठ १७
सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेकाे छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको समयावधि आउँदाे जेठ २० गतेबाट सकिँदैछ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्