मोदीको दिमागी उपचार गराउन माग


 


pm-modi-main

एजेन्सी । पाकिस्तानका पूर्व गृहमन्त्री अब्दुल रहमान मलिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपचार गराउनु पर्ने बताएका छन् ।

ट्वीटर मार्फत रहमान मलिकले मोदीको मानसिक आवस्था ठिक नभएकाले उनको दिमागी उपचार गर्न जरुरी रहेको बताएका हुन् ।

सहमानले उनको अर्को एक ट्वीटमा भारतका मानिसहरुका लागि यो एउटा उत्तम समय भएकाले ,यो समयमा आफ्नो उपचार र आफ्नो क्षेत्रमा हुने भयानक नोक्सान भन्दा पनि पहिले मोदीको उपचार गराउनु पर्ने भनेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्