४.७ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, बैशाख ४
गएराति १२: ५५ मा नेपालमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश १ को सोलुखुमुम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्भूटर स्ककेलको गएको हो ।

नेपाल २०७२ बैशाख १२ गते ७. ८ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि निरन्तर पराकम्पनहरु गइरहेको जनाइएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्