राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह


 


काठमाडौं, वैशाख १
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले एक ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन् ।

नयाँ वर्ष २०७७ का दिन सोमबार बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्