कोरोना आशंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु


 


काठमाडाैँ, चैत्र २४
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

सोमवार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।

उनका अनुसार काेराेना परीक्षणकाे रिपाेर्ट अाउन बाँकी रहेकाे छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्